२०२६-०६-११
सरकारबाट जसपाको समर्थन फिर्ता, सत्ता समीकरणमा फेरि हलचल>
Action

सरकारबाट जसपाको समर्थन फिर्ता, सत्ता समीकरणमा फेरि हलचल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सत्तारूढ गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

जसपाको यो कदमसँगै सरकारको शक्ति सन्तुलनमा फेरि हलचल ल्याउने देखिएको छ। समर्थन फिर्ताको औपचारिक जानकारी प्रधानमन्त्रीलाई चाँडै दिइने बताइएको छ। पछिल्लो समय सत्ताभित्र असन्तुष्टि बढ्दै गइरहेका बेला आएको जसपाको यो निर्णय राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउनेछ भन्ने अनुमान गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart