२०२६-०८-१२
नेकपामा जसपा श्रेष्ठ समूहसहित अरु चार घटक समाहित>
Action

नेकपामा जसपा श्रेष्ठ समूहसहित अरु चार घटक समाहित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपामा अरु चार घटक समाहित भएका छन् । काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आज एक कार्यक्रमवीच एकता घोषणा गरिएको हो । 

जनता समाजवादी पार्टी जसपाबाट विभाजित राजेन्द्र श्रेष्ठ समूह नेकपासँग एकतामा आएको छ । त्यसैगरी, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा विद्रोही समूह नेकपामा समाहित भएका हुन् । यी चार घटकसहित नेकपामा समाहित हुने घटकको संख्या १६ वटा पुगेको छ । 

बामपन्थीवीच एकता गरी नेकपालाई बृहत् कम्युनिष्ट पार्टी बनाउने दाबी नेताहरुले गरेका छन् ।।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart