२०२६-०६-१३
विराटनगरमा जेनजी प्रदर्शन>
Action

विराटनगरमा जेनजी प्रदर्शन

कोशी प्रदेशको राजधानी विराटनगरमा आज जेनजी (सन् १९९७–२०१२ भित्र जन्मिएका) पुस्ताले प्रदर्शन गरेका छन्।

उनीहरूले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारको विरोध जनाउँदै सडकमा आफ्नो आवाज उठाएका हुन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart