२०२६-०६-१३
संविधान दिवसमा ‘पापड’द्वारा शान्ति र्‍याली : संविधान रक्षाको आह्वान>
Action

संविधान दिवसमा ‘पापड’द्वारा शान्ति र्‍याली : संविधान रक्षाको आह्वान

काठमाडौं, असोज ३ — संविधान दिवसको अवसरमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले माइतीघर मण्डलाबाट शान्ति र्‍याली आयोजना गरेको छ।

र्‍यालीमा सहभागीहरूले “संविधानको रक्षा गरौं”, “शान्ति स्थापना गरौं”, “सुशासन कायम गरौं” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

पापडले र्‍यालीमार्फत लोकतन्त्रको आधारभूत मूल्य र संविधानको संरक्षणका लागि सबै नागरिक सचेत र प्रतिबद्ध हुनुपर्ने सन्देश दिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart