ताजा खबर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई लिएर परराष्ट्र मन्त्रालय तयारीमा लागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, प्रधानमन्त्रीको दुई दिने भ्रमणको विषयवस्तु र एजेन्डा तयार पार्न प्रधानमन्त्री कार्यालयसँग समन्वय भइरहेको छ । भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न द्विपक्षीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
Super Admin
>