ताजा खबर
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आज बिहान ललितपुर महानगरपालिकास्थित जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
सो अवसरमा मन्त्री घिसिङले शहीद महर्जनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनका योगदानलाई सम्झिएको बताए।
Super Admin
>