ताजा खबर
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा माथिबाट खसेका ढुंगाहरू पन्छाएपछि सवारी आवागमन पुनः सञ्चालन भएको छ। केही समय अवरुद्ध भएको सडक मेशिनमार्फत ढुंगा हटाएपछि खुलेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयले उक्त क्षेत्र अझै पहिरोको उच्च जोखिममा रहेको बताउँदै यात्रु र चालकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
Super Admin
>