२०२६-०६-१३
सोलुखुम्बुमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलटको उद्धार>
Action

सोलुखुम्बुमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलटको उद्धार

सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा यात्रु नरहेको र पाइलटलाई सकुशल उद्धार गरिएको पाण्डेले जानकारी दिइन्। उक्त हेलिकोप्टर काठमाडौंबाट उद्धारका लागि लुबुचे पुगेको थियो। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart