२०२६-०६-१३
९८ औं अस्कर अन्तर्राष्ट्रिय फिचरमा नेपालबाट ‘अञ्जिला’ सिफारिस>
Action

९८ औं अस्कर अन्तर्राष्ट्रिय फिचरमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

नेपालबाट मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ ९८ औं एकेडेमी अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको छ। यसअघि ‘गुन्युचोलो’ले पनि आवेदन दिएको थियो।

‘अञ्जिला’ राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित फिल्म हो र २०८२ सालको सुपरहिट चलचित्र मानिन्छ। कमिटीले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई आधार बनाएर यसलाई छनोट गरेको बताइएको छ।

अस्करको प्रतियोगितामा भाग लिन कमिटीको सिफारिस अनिवार्य छैन; अमेरिकी वितरकले पनि अमेरिकी हल वा ओटीटीमा कम्तीमा ७ दिन प्रदर्शन भइसकेको फिल्मले आवेदन दिन सक्छ।

९८ औं एकेडेमी अवार्ड १५ मार्च २०२६ मा लस एन्जलसको डल्बी थिएटरमा आयोजना हुनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart