ताजा खबर
काठमाडौं — पूर्वमेयर भरत थापाको जीवनमा आधारित बायोपिक ‘मेयर’को निर्माण भविष्य अन्योलमा परेको छ। विशेष अदालतले थापालाई बहालवाला नगरप्रमुख रहँदा अनियमितता गरेको ठहर गर्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। यस फैसलापछि बायोपिक निर्माण टिमले स्क्रिप्ट पुनरावलोकनको तयारी थालेको बताएको छ। थापा पक्षले भने फैसला सर्वोच्चमा चुनौती दिने बताएको छ।
Super Admin
>